राष्ट्रकवि घिमिरे पुनः अस्पतालमा

काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरे पुनः अस्पतालमा भर्ना हुनुभएको छ । भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा उपचार गराई शनिबार स्वेदश फर्कनु भएका उहाँ शनिबार रातिदेखि पुनः अस्वस्थ्य भएपछि धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा आज बिहान भर्ना हुनुभएको राष्ट्रकवि घिमिरेललाई पुनः सानो आन्द्राबाट रक्तस्राव भएपछि अस्पतालमा भर्ना गरिएको उहाँको उपचारमा संलग्न चिकित्सक डा विवेक शर्माले जानकारी दिनुभयो … Continue reading राष्ट्रकवि घिमिरे पुनः अस्पतालमा